छानबिन समितिको प्रतिबेदन
श्री बिनय गुरागाँईको संयोजकत्वमा गठन भएकोमा समितिले बुझाएको प्रतिबेदन उपर सल्लाहकार समितिमा प्रारम्भिक छलफल गरीएको छ ।
समितिले अध्यक्ष श्री कुमार भट्टराईलाई प्रतिबेदन बुझाएको
मिति २०८० श्रावण महिनाको १९ गते आर्थिक अनियमिताका बिषयमा छानबिन गर्न श्री बिनय गुरागाँईको संयोजकत्वमा ३ सदस्य सहितको छानबिन समिति गठन भएकोमा समितिले अध्यक्ष श्री कुमार भट्टराईलाई प्रतिबेदन बुझाएको छ ।
मिति २०८० साल श्रावण १८ गते बिहिबार सचिबालय बैठक बस्ने बारेको सुचना
मिति २०८० साल श्रावण १८ गते बिहिबार सचिबालय बैठक बस्ने बारेको सुचना
मिति २०८० साल श्रावण १८ गते बिहिबार यस ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान को सचिबालय बैठक बानको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे बस्ने हुनाले सम्पूर्ण सचिबालय सदस्य लाई उपस्थितिका लागि हार्दिक अपिल गर्दछु ।
कुमार भट्टराई
अध्यक्ष
Page 2 of 2