ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)को पृष्ठ भुमि ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल(वान) नेपाल भरि छरिएर रहेका व्यवसायीक रेडियोहरुको छाता संगठन हो । वि.स २०६० साल माघ २ गते संस्था दर्ता दफा ऐन ४ बमोजिम विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय पोखरामा दर्ता भएको संस्था हो । नाफा कमाउने नभइ विशुद्ध सोवामुलक भावनाले स्थापना भएको यो संस्था कुनै राजनैतिक पार्टी सँग अवाद्ध छैन ।जनतालाई सुचनाको पहुँचबाट नजिक राख्नको लागी नेपालका विभिन्न स्थानमा स्थापना भएका करिव २ सय ३६ भन्दा धेरै क्रियाशिल सदस्य यस संस्थामा आवद्ध रहेका छन ।
9851021345
Saptakoshi FM
9851088950
Headlines and Music FM
Youth FM 102.1 MHz,(Chairman) , Voice of Youth FM 92.7 MHz
9856031561
Radio Safalta
9848533997
Godavari FM
9856030317
Radio Janani
Copyright © 2024 Broadcasting Association of Nepal. All Rights Reserved.