01-4583009

Gravity Center, Anamnagar, Kathmandu

Radio Deshantar

Broadcasting Association of Nepal

Gravity Center, Anamnagar, Kathmandu

Radio Deshantar

Broadcasting Association of Nepal

Gravity Center, Anamnagar, Kathmandu

About Us

ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)को पृष्ठ भुमि
ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल(वान) नेपाल भरि छरिएर रहेका व्यवसायीक रेडियोहरुको छाता संगठन हो । वि.स २०६० साल माघ २ गते संस्था दर्ता दफा ऐन ४ बमोजिम विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय पोखरामा दर्ता भएको संस्था हो ।

नाफा कमाउने नभइ विशुद्ध सोवामुलक भावनाले स्थापना भएको यो संस्था कुनै राजनैतिक पार्टी सँग अवाद्ध छैन ।जनतालाई सुचनाको पहुँचबाट नजिक राख्नको लागी नेपालका विभिन्न स्थानमा स्थापना भएका करिव २ सय ३६ भन्दा धेरै क्रियाशिल सदस्य यस संस्थामा आवद्ध रहेका छन ।